साथी
लियाहोना
फेब्रूवरी २०२४


“लियाहोना,” साथी, फेब्रूवरी २०२४, २६–२७ ।

मासिक साथी सन्देश, फेब्रूवरी २०२४

लियाहोना

छवि
alt text

एन्ड्रू बस्लीद्वारा चित्रण

परमप्रभुले लहीलाई आफ्नो परिवार सहित प्रतिज्ञा गरिएको भूमिमा जान भन्नुभयो । तर त्यहाँ कसरी पुग्ने भन्ने सम्बन्धमा उनीहरू निश्चित थिएनन् ।

छवि
alt text

परमप्रभुले लहीलाई एउटा विशेष उपकरण दिनुभयो । यो कम्पास जस्तै थियो । यसले उनीहरू कहाँ जानु पर्छ भनेर बाटो देखायो । तिनीहरूले यसलाई लियाहोना भने ।

छवि
alt text

जब तिनीहरूले आज्ञाहरू पालना गरे, लियाहोनाले काम गर्‍यो । यसले तिनीहरूलाई खाना र सुरक्षातर्फ डोर्‍यायो । तर जब तिनीहरूले बहस गरे र अनाज्ञाकारी बने, यसले काम गर्न छोड्यो ।

छवि
alt text

लहीको परिवारले लियाहोनालाई पछ्यायो ताकि उनीहरू प्रतिज्ञा गरिएको भूमिमा पुग्न सकून् । जब हामी सही छनोट गर्‍छौँ, स्वर्गका पिताले पनि हामीलाई मार्गदर्शन गर्नुहुने छ ।

रङ्ग भर्ने पाना

म येशूले जस्तै बप्तिस्मा लिन सक्छु

छवि
alt text

एडम कोफोर्डद्वारा चित्रण

बप्तिस्मा लिनका लागि तपाईं कसरी तयारी गर्न सक्नुहुन्छ?