साथी
प्रार्थना भनेको के हो?
अप्रिल २०२४


“प्रार्थना भनेको के हो?” साथी, अप्रिल २०२४, ४६–४७ ।

मासिक साथी सन्देश, अप्रिल २०२४

प्रार्थना भनेको के हो?

छवि
बालिका ओछ्यानमा प्रार्थना गर्दै

एप्रल स्टटद्वारा चित्रण

प्रार्थना भनेको हामी स्वर्गका पितासँग कसरी वार्तालाप गर्छौं भन्ने हो ।

छवि
बालक खेल मैदानमा प्रार्थना गर्दै

हामी कुनै पनि समय, जहाँ पनि प्रार्थना गर्न सक्छौँ । स्वर्गका पिताले हामीलाई सदैव सुन्नुहुने छ ।

छवि
बालक प्राइमरीमा प्रार्थना गर्दै

प्रार्थना गर्दा हामी प्रेम र आदर देखाउने शब्दहरू प्रयोग गर्छौं ।

छवि
बालक परिवारसँग प्रार्थना गर्दै

हामी हाम्रा आशीर्वादहरूका लागि स्वर्गका पितालाई धन्यवाद दिन्छौँ । अनि हामी सहयोगका लागि उहाँसँग माग्न सक्छौँ ।

छवि
बालिका ओछ्यानमा प्रार्थना गर्दै

म हरेक पटक प्रार्थना गर्दा स्वर्गका पिताको प्रेम महसुस गर्न सक्छु!

रङ्ग भर्ने पाना

म स्वर्गका पितालाई प्रार्थना गर्न सक्छु ।

छवि
alt text here

एडम कोफोर्डद्वारा चित्रण

तपाईं केका सम्बन्धमा प्रार्थना गर्नुहुन्छ?