प्रेरणादायी भिडियोहरू
पारिवारिक इतिहास कार्यका आशिषहरु


पारिवारिक इतिहास कार्यका आशिषहरु

मन्दिर र पारिवारिक इतिहास कार्यले उद्देश्य र शक्ति प्रदान गराउन सक्छ जब तपाईं यसमा निस्वार्थ संग्लग्न हुनुहुन्छ। यसले तपाई परमेश्वरको नजरमा अमूल्य हुनुहुन्छ भनेर बुझ्न पनि सहयोग गर्छ।