येशू ख्रीष्ट
रोटिमा आशिर्वाद


रोटिमा आशिर्वाद

हे परमेश्वर, अनन्त पिता,
हामी हजुरको पुत्र येशु ख्रीष्टका नाउँमा
यसको भाग लिनेहरू सबैका आत्माहरुका लागि
यो रोटी आशिषित गर्न र पवित्र पार्न हजुरसामु विन्ती गर्दछौ,
ताकि तिनीहरूले हजुरका पुत्रको शरीरको सम्झनामा खानेछन्,
र हजुरका साक्षी हुनेछन्। हे परमेश्वर अनन्त पिता,
तिनीहरु आफूमा हजुरका पुत्रको नाम लिन र
उहाँलाई संधै सम्झन र
उहाँले तिनीहरूलाई दिनुभएका उहाँका आज्ञाहरु पालन् गर्न इच्छुक छन्:
ताकि उहाँको आत्मा तिनीहरूको साथमा संधै रहिरहनेछ।
आमिन।