येशू ख्रीष्ट
पानीमा आशिष


पानीमा आशिष

हे परमेश्वर, अनन्त पिता,
हामी हजुरका पुत्र येशु ख्रीष्टका नाउँमा
यो पिउनेहरू सबैका आत्माहरूका लागि
यो पानी आशिषित गर्न र पवित्र पार्न हजुरसामु विन्ती गर्दछौ,
ताकि तिनीहरुले हजुरका पुत्रको रगतका सम्झनामा यसो गर्नेछन्
जुन तिनीहरूका लागि बगाइएको थियो,
ता कि तिनीहरू हजुरका साक्षी हुन सक्नेछन्, हे परमेश्वर अनन्त पिता,
तिनीहरूले उहाँलाई संधै सम्झने गर्दछन्,
ता कि तिनीहरूको साथमा उहाँको आत्मा रहिरहनेछ।
आमिन।