पुस्तिकाहरू र बोलावटहरू
५. साधारण र क्षेत्रीय नेतृत्व


“५. साधारण र क्षेत्रीय नेतृत्व,” साधारण पुस्तिकाबाट छनोटहरू (२०२३) ।

“५. साधारण र क्षेत्रीय नेतृत्व,” साधारण पुस्तिकाबाट छनोटहरू (२०२३) ।

छवि
प्रथम अध्यक्षता

५.

साधारण र क्षेत्रीय नेतृत्व

५.०

परिचय

येशू ख्रीष्ट उहाँको चर्चको “प्रमुख्य कोशे ढुङ्गा” हुनुहुन्छ (एफिसी २:२०) । उहाँले पादरित्वका सबै साँचाहरू बहन गर्नुहुन्छ । उहाँले प्रेरितहरू र अगमवक्ताहरूलाई उहाँलाई मुक्ति र उत्कर्षको कार्यमा सहयोग गर्न बोलावट गर्नुहुन्छ । उहाँले छनोट गरिएका यी सेवकहरूलाई हाल पृथ्वीमा परमेश्वरको अधिराज्यसँग सम्बन्धित सबै साँचाहरू प्रदान गर्नुहुन्छ । (हेर्नुहोस् सिद्धान्त र करार २७:१२–१३; यो पुस्तिकामा ३.४.१ पनि हेर्नुहोस् ।)

अगमवक्ताहरू र प्रेरितहरूद्वारा, परमप्रभुले सम्पूर्ण संसारमा उहाँको कार्यमा सहयोग गर्न मानिसहरूलाई सत्तरीको कार्यालयमा बोलावट गर्नुहुन्छ (सिद्धान्त र करारहरू १०७:३८ हेर्नुहोस्) । यसका अतिरिक्त, अध्यक्षता गर्ने विशप्रिक, साधारण अधिकारीहरू र अन्य पुरुष र महिला अगुवाहरूलाई कार्यमा सहयोग गर्न महत्त्वपूर्ण जिम्मेवारीहरू दिइन्छ ।

थप जानकारीका लागि, हेर्नुहोस् अध्याय ५ साधारण पुस्तिका: पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चमा सेवा गर्ने (ChurchofJesusChrist.org).